मिति २०८३/ 0३/२७ गते शनिबारका दिन यस सगरमाथा इन्जिनियरिड़ कलेजद्धारा आयोजना गर्न गईरहेको B.E. Civil, B.E. Computer र B.E.. Electronics Communication and Information मा भर्ना भएका २0८२ Batch का बिद्यार्थीहरुका लागि “स्वागत” तथा २०७८ Batch का बिद्यार्थीहरुका लागि “विदाई” कार्यक्रममा सम्बन्धित सम्पुर्ण शिक्षक, कर्मचारी तथा बिद्यार्थीहरु लाई सहभागी भई उक्त कार्यक्रम सफल पारीदिन् हुन हार्दिक निमन्त्रणा सहित जानकारी गराइन्छ ।
स्थान : नेपाल ए.पी.एफ.क्लब, हलचोक, काठमाण्डौ ।
समय : बिहान ८:00 बजे देखि साँझ ४:३0 बजे सम्म।
नोट : उक्त कार्यक्रममा सहभागी हुने सम्पर्ण शिक्षक, कर्मचारी तथा बिद्यर्थीहरुले अनिवार्य रुपमा आफ्नो I.D. Card लिएर आउनुहुन अनुरोध छ ।
