Notice Regarding Orientation & Class Start for B.E. 2080 Batch

December 27, 2023

Notice Regarding Orientation & Class Start for B.E. 2080 Batch

यस सगरमाथा इन्जिनियरिङ्ग कलेजमा २०८० ब्याचमा भर्ना भएका सबै संकायका बिद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रम (Orientation Programme) निम्न लिखित मिति, स्थान र समयमा संचालन हुने व्यहोरा सम्वन्धित सबैमा जानकारी गराइन्छ ।
मिति : २०८०/०९/२०, शुक्रबार
समय : ११:०० बजे
स्थान: सिद्धार्थ कटेज, धोविघाट
साथै प्रथम वर्ष प्रथम सेमेस्टरको कक्षा मिति २०८०/०९/२२ गते आइतबार देखि संचालन हुने ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

 

 

 

Inquries

Please feel free to drop us your queries regarding any topic, you will be answered within 48 hrs.